पङ्क्ति ४९:
 
त्रुटि देखाउनु भएकोमा धन्यवाद । मैले उक्त लेख अङ्ग्रेजी विकिपीडियाबाट translate गरेर लेखेको हो । उक्त लेखमा मैले श्रोत तथा interwiki link पनि राखिसके ।
==चित्रहरुको सन्दर्भ==
बुढाजी विकि नियम र विभिन्न देशहरुका नियम मुताबिक चित्रहरुको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरु मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरु सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरु अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरु पनि मेटाउनु पर्ने हुन्छ। यसको <nowiki>{{delete file|no license}} </nowiki> flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|वार्ता]]) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))