"नदी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ
सा स्वचालित सम्पादन, removed orphan tag using AWB
पङ्क्ति १:
{{orphan|date=मार्च २०१२}}
 
[[हिँउ]] पग्लिएर अर्थात पानीको [[प्राकृतिक]] मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ । नदीको अन्तिम गन्तव्य बिभिन्न अरु नदीनालाहरुसँग मिसिदै समुन्द्रसम्म हुन्छ । नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरु छन् । [[नेपाल]]का अधिकांश नदीहरुको मुहान [[हिमालत]] पर्वत नै हो ।
 
{{ठुटो}}
 
[[श्रेणी:हिँउ]]
[[श्रेणी:हिमाल]]
[[श्रेणी:हिमालय]]
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/नदी" बाट अनुप्रेषित