"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले हटाउँदै: rmy:देवनागरी
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''देवनागरी''' एउटा [[लिपि]] हो|हो। यो लिपि विशेष गरेर [[दक्षिण एसिया]]मा प्रयोग हुन्छ|हुन्छ। यो लिपि देब्रे देखिं दायांतर्फ लेखिन्छ|लेखिन्छ। यो लिपि [[संस्कृत]], [[नेपाली]], [[नेपालभाषा|नेपाल भाषा]], [[हिन्दी]], [[मराठी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[पाली]], [[रोमानी]] आदि [[भाषा]]हरु लेख्नमा प्रयोग भएको पाइन्छ|पाइन्छ।
[[File:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखी ऋग्वेदको पाण्डुलिपि]]
 
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरु]] तथा केही विदेशीनेपाली भाषाहरु लेखिन्छन्। [[संस्कृत]], [[पालि]], [[हिन्दी]], [[मराठी]], [[कहरुकणी]], [[सिन्धी]], [[कश्मीरी]], [[नेपाली]], [[तामाङ भाषा]], [[गढ़वाली]], [[बोडो]], [[अंगिका]], [[मगही]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[संथाली]] आदि भाषाहरु देवनागरीमा लेखिन्छ। यसका अतिरिक्त केही स्थितिहरुमा गुजराती, पंजाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरु पनि देवनागरीमा लेखिन्छन्।
 
अधिकतर भाषाहरु झैं देवनागरी पनि देब्रेबाट दाहिने लेखिन्छ। प्रत्येक शब्दमाथिबाट एउटा रेखा खिंचिन्छ (केहि वर्णहरुको माथिबाट रेखा हुँदैन) यसलाई शिरोरे़खा भनिन्छ। यसको विकास [[ब्राह्मी लिपि]]बाट भएको हो। यो एक [[ध्वन्यात्मक]] लिपि हो जो प्रचलित लिपिहरु (रोमन, अरबी, चीनी आदि)मा सबभन्दा अधिक वैज्ञानिक छ। योभन्दा वैज्ञानिक र व्यापक लिपि शायद केवल [[आइपीए]] लिपि हो। भारतका धेरै लिपिहरु देवनागरीसित धेरै मिल्दा -जुल्दा छन् , जस्तै- बांग्ला, गुजराती, गुरुमुखी आदि। कम्प्यूटर प्रोग्रामहरुको सहायताबाट भारतीय लिपिहरुलाई परस्परमा परिवर्तन गर्न धेरै सजिलो भएकोछ।