"जनमत सङ्ग्रह, २०३७" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added uncategorised tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{हिन्दीबाट अनुवादित}}
वि. सं. २०३६ साल जेठ १० गते नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमतसंग्रह गर्ने घोषणा गरियो । वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रह भएको थियो । उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको [[पञ्चायत]] पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको [[बहुदल]]को पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै [[अञ्चल]]मा बहुमत र [[जिल्ला]]को आधारमा ५५ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
 
 
{{Uncategorized|date=अक्टोबर २०११}}
==जनमत संग्रह केही तथ्याङ्क==
 
विक्रम संवत २०३६ जेठ १० (Thursday, May 24, 1979 AD Or English date) गते श्री ५ बाट "बहुदलीय व्यवस्था वा सुधारिएको पंचायत" विषयमा जनमत लिने घोषणा भयो।सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सम. २०३७ बैशाख २० (Friday, May 2, 1980) गते जनमत संग्रह गरिने घोषणा भयो। जनमत संग्रहको परिणाम २०३७ साल जेठ १ (Wednesday, May 14, 1980) गते भएको थियो।
जम्मा मतदाता - 71,92,451
 
मतदान - 48,13,486 (66.92 %)
 
सदर मत - 44,41,417 (92.27 %)
 
वदर मत - 3,72,069 (7.73 %)
 
पंचायतको पक्षमा - 24,33,452 (54.79 %)
 
बहुदलको पक्षमा - 20,07,965 (45.21 %)
 
यस जनमत संग्रहमा Nepal मा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्र राखिएका थिए। पंचायाताले ५५ जिल्लामा (55 Disticts) र बहुदलले २० (20) जिल्लामा विजय प्राप्त गरेको थियो।
<ref>http://aryalfamilygulmi.blogspot.com/2011/05/election-2048.html</ref>
 
==सन्दर्भ सामग्री==
 
<references/>