"सीता" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:ramsita.jpg|200px|thumb| सीता र [[श्रीराम अवतार|राम]], [[स्वयंवर]]मा।]]
{{टेम्पलेट हिन्दूत्व}}<br />
 
 
[[File:Sita(1).jpg|thumb|सीता]]
 
 
[[File:Rawana approaches Sita in the garb of mendicant.jpg|thumb|सीता हरण गर्न [[रावण]] जोगीको भेषमा गएको थियो।]]
 
 
[[Image:Ravi Varma-Ravana Sita Jathayu.jpg|thumb|right|float|सीता अपहरण गर्दा [[रावण]]ले [[जटायू]]को पखेटा काटिदियो]]
 
 
 
[[File:Javanese Dance Ramayana Shinta 2.jpg|thumb|left|220px|जाभाको यो सांस्कृतिक [[Javanese culture|Javanese]] नाचले लंकामा चौकीदार हरूका बीचमा सीताको बन्दी जीवन देखाउँछ। ]]
 
 
[[File:Raja Ravi Varma, Sita taken by Goddess Earth.jpg|thumb|सीता धर्तीको गर्भमा प्रवेश गर्छिन्।]]
 
 
 
[[Image:Janki Mandir of Janakpur Dham(Nepal).jpg|thumb|220px|[[जानकी मन्दिर]], [[जनकपुरधाम]]]]
 
 
'''सीता''' [[रामायण]] र रामकथामा आधारित अन्य रामायणहरु जस्तै [[रामचरितमानस]] की मुख्य पात्रा हुन। सीता [[मिथिला]]को [[राजा जनक]]को सबैभन्दा जेठी छोरी थिईन। इनको विवाह [[अयोध्या]]को [[राजा दशरथ]]को ज्येष्ठ सुपुत्र [[श्रीराम अवतार|राम]] सित [[स्वयंवर]]मा [[शिव]]को धनुष भंग गरे पछि भयो।
 
Line ३७ ⟶ ६७:
 
धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्शनारी कोही देखिँदैन । सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ-उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि महागौरवको कुरो हो ।
 
==Gallery==
 
<gallery>
 
image:Sita Marhi.jpg|Sita Marhi
 
 
</gallery>
 
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित