"कोजाग्रत पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा (2) using AWB
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
दशैं सकिने [[पूर्णिमा]]को रातलाई कोजाग्रत भनिन्छ ।
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
कार्तिक पूर्णिमा
 
यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।
Line १० ⟶ ८:
तराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल ब्राह्मण र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको पाहुर जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन ।त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ| मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकाँक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गर्छन|
 
 
{{सन्दर्भ}}
 
[[श्रेणी:नेपालका चाड पर्वहरू]]
[[श्रेणी:समाज]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:एशिया]]
[[श्रेणी:भारत]]
[[श्रेणी:धर्म]]
[[श्रेणी:संस्कृति]]