"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
पङ्क्ति ४६:
 
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमिन ओगटेको छ । जसमध्ये ६१.११% जमिन खेतीयोग्य छ । २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाका ९५९८ वटा गाविस तथा नगरपालिका पर्दछन ।
 
==प्रमुख नदी खोला तथा तालहरु==
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित