"बोक्सी" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
सा अर्ध-स्वचालित हिज्जे सम्पादन, typos fixed: उ → ऊ (2) using AWB
पङ्क्ति ७:
नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द।
 
बोक्सी नेपाली ठेट शब्द हो । कुनै पनि महिला लार्इ गालि गर्नु परेमा वा उसलाई होच्याउन परेमा यो शब्दको प्रयोग गरिन्छ । वस्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन पनि हामी जस्तै मानिस हो तर संग असाधारण शक्ति हुन्छ | आफु संग भएको एस्तो असाधारण शक्तिको दुरुपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ |
 
भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ | वास्तबमा वास्तविक बोक्सीको कुनै पनि साधारण मान्छेले केही बिगार्न सक्दैन |
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित