"गँड्यौला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: uk:Lumbricina
सा अर्ध-स्वचालित हिज्जे सम्पादन, typos fixed: अंग → अङ्ग using AWB
पङ्क्ति ५:
[[चित्र:Regenwurm1.jpg|thumb|right|गँड्यौला]]
 
'''गँड्यौला''' [[:en:annelida|एनेलिडा]] फाइलममा पर्ने ढाडमा हाड नहुने जनावर हो । माटो भित्र बस्ने यो जनावरले खानेकुरा खोज्न तथा वसोवासका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ । यो जनावरको शरिर बेलनाकार र खण्डखण्ड परेको हुन्छ । यसको सम्पूर्ण शरिर मांशपेशिले बनेको हुन्छ जुन् एकदमै ओशिलो खालको हुन्छ । यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ । भाले र पोथी प्रजनन अंगअङ्ग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जनावर हो ।
 
[[श्रेणी:कीरा]]
"https://ne.wikipedia.org/wiki/गँड्यौला" बाट अनुप्रेषित