"खरायो" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट थप्दै: or:ଠେକୁଆ
सा अर्ध-स्वचालित हिज्जे सम्पादन, typos fixed: रंग → रङ्ग (2) using AWB
पङ्क्ति ११:
== शारीरिक विषेशता तथा बनावट ==
 
खरायोहरूको लामा कानहरू शिकारी जनावरहरूबाट हुनसक्ने आक्रमणको पहिचानकालागि अनुकुलित भएका हुन् । यीनीहरूका कानहरू १० सेन्टिमिटर (४ इन्च) भन्दा लामा हुनसक्छन् । खरायोका पछाडिका खुट्टाहरू ठूला र शक्तिशाली हुन्छन् । खरायोका अगाडिका खुट्टाहरूमा पाँच/पाँचवटा औंलाहरू हुन्छन्, यसका अतिरिक्त प्रत्येकखुट्टाहरूमा एउटा नक्कली औंला निश्कृयरूपमा रहेको हुन्छ । तर पछाडिका खुट्टाहरूमा चारवटामात्र औंलाहरू हुन्छन् । खरायोहरू खुट्टाको टुप्पाले टेकेर हिडडुलगर्ने हुनाले यिनीहरूलाई पादाग्रचारी जनावर ([[:en:digitigrade|'''Digitigrade animals''']]) भनिन्छ । खरायोको शरीर पूर्ण अण्डाकार हुन्छ । जङ्गली खरायोहरू पनि आकार तथा शारीरिक बनावटमा साधारण खरायोहरू भन्दा खासै फरक हुदैनन् । यीनीहरूको शरीर २० सेन्टिमिटर (८ इन्च) देखि ५० सेन्टिमिटर (२० इन्च) सम्म लामो र तौल ०.४ किलोग्राम देखि २ किलोग्रामसम्म हुनेगर्दछ । साधारणतया खरायोको भुत्ला लामो र नरम खालको हुन्छ, जसको रंगरङ्ग कैलो, फुस्रो, सेतो तथा खैरो हुनेगर्दछ । यीनीहरुको पुच्छार सानो कल्की जस्तो आकार भएको खैरो तथा टुप्पामा हल्का सेतो रंगरङ्ग भएको हुन्छ ।
 
आहारा निल्नेबेला बाहेक अरुबेला खरायोको '''epiglottis''' च्यापुमा टाँसिएको हुने हुनाले यसले बाध्यात्मकरूपमा सधैं नाकबाट सास फेर्ने गर्दछ । यसको दुईजोडा काट्ने दाँत एक पछि अर्को मिलेर बसेको हुन्छ । यीनै दाँतका कारण नै खरायोलाई '''Rodent''' भन्दा अलग समुहमा वर्गिकरण गरिएको हो ।
पङ्क्ति ३२:
 
[[श्रेणी:घरपालुवा जनावर]]
 
[[nso:Mmutla]]
 
[[ar:أرنب]]
Line ८५ ⟶ ८३:
[[nds-nl:Kniende (dier)]]
[[nl:Konijn (dier)]]
[[nso:Mmutla]]
[[nv:Gah]]
[[or:ଠେକୁଆ]]
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित