"आलु" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (रोबोट ले थप्दै: map-bms:Kenthang
सा स्वचालित हिज्जे सम्पादन, typos fixed: हरु → हरू using AWB
पङ्क्ति १८:
[[File:Potato flowers.jpg|thumb|आलुको फ़ूल]]
 
संस्कृतको बटाटा ले '''आलु''' जस्तै कन्दमुललाई जनाउने गर्दछ । यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ । जव स्पेनि नाभिक हरुलेनाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो । आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो । हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट' ले चिनिन्छ भने फ़्रान्समा भने 'पम द तेरे' अर्थात जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ । गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ ।
 
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । [[अफ़्रिका]]देखि [[एशिया|एसिया]] अनि [[युरोप]]देखि [[संयुक्त राज्य अमेरिका|अमेरिका]]सम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन् । त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी [[इतिहास]]मा पाइन्छ । तर [[हिन्दू धर्म|हिन्दू]]को प्राचीन ग्रन्थ [[वेद]]मा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/आलु" बाट अनुप्रेषित