"सालक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
}}
 
'''सालक'''({{lang-en|[[:en:Pangolin|Pangolin]]}}, उच्चारण{{IPAc-en|icon|ˈ|p|æ|ŋ|ɡ|ə|l|ɪ|n}}) एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत लगायतका दक्षीण एशियाली राष्ट्रहरुमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
 
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित