"कुकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
| fossil_range = {{Fossil range|0.015|0}}<small>[[Pleistocene]]&nbsp;– [[Recent]]</small>
| status = DOM
| image = German Shepherd Dog with disc.jpg <!-- Please do not change lead image without discussion -->
| image_width = 260px
| image_caption = जर्मन सेफर्ड कुकुर<br />[[commons:Category:Dogs|कुकुरका अन्य तश्वीरहरू]]
पङ्क्ति १८:
* ''Canis familiaris domesticus''
}}
 
''' कुकुर ''' घरपालुवा [[स्तनधारी]] [[जनावर]] हो। घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रुपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ। कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ।घरको रखवारीको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन्। शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन्।
 
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित