"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
 
==परिवार==
वान कि मुनले यू सुन-टाएकलाई १९६२ मा उच्च माध्यामिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए । त्यस बेला उनि १८ बर्षको थिए र यू सुन-टाएक निम्न माध्यामिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन । वान कि मुन र यू सुन-टाएकको विबाह १९७१ मा भएको थियो । उनिहरूका दुई छोरी र १ छोरा गरि जम्मा तिन जना सन्तानहरू छन । उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२ मा भएको थियो र हाल उनी सियोलमा [[कोरिया फाउन्डेसन]]मा कार्यरत छिन । उनले एक भारतिय नागरीक संग विबाह गरिन ।<ref name = "Ban Ki-moon family ties India">{{cite news|url=http://www.rediff.com/news/2008/oct/31moon.htm|title=Ban Ki-moon's family nuptial ties with India|publisher=Rediff News|date=31 October 2008|accessdate=5 June 2011}}</ref><ref name = "Ban Ki-moon India">{{cite news|url=http://www.rediff.com/news/2007/jul/13hindi.htm|title=Ban ki-Moon at the World Hindi Conference|publisher=Rediff News|date=14 July 2007|accessdate=5 June 2011}}</ref> उनका छोरा वू-ह्युन १९७४ मा भारतमा जन्मिएका थिए । उनले [[क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस]]को [[युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्ट]]बाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन ।<ref>{{Cite news|language=Korean |title = 반기문 총장 아들 내달 결혼 |url=http://www.donga.com/fbin/output?n=200904280139| work = [[Dong-a Ilbo]]|date = 2009-04-28}}</ref> उनकी कान्छि छोरी ह्यून ही (जन्म १९७६) [[नैरोबी]]मा [[संयुक्त राष्ट्र बाल कोष |यूनिसेफ]]को फिल्ड अधिकृत छिन ।<ref name=Times12-09/> वान संयुक्त राष्ट्र संघका महासचिवमा चुनिए पछि अहिले पनि उनको बृहत परिवार बसोबास गरिरहेको गृहनगरमा उनी एउटा प्रतिक बने । चुनावको परिणामको उत्सव मनाउनको लागि ५०,००० भन्दा बढि मानिसहरू [[चुङ्जु]]को फुटबल मैदान जम्मा भएका थिए । वान कि मुन कुनै पनि गिर्जाघर वा धार्मिक समूहको सदस्य छैनन<ref name=Corr>{{Cite news|url = http://www.economist.com/world/displaystory.cfm?story_id=8525903|work = [[The Economist]]|title = Correction: Ban Ki-moon|date = 2007-01-11|accessdate = 2007-08-02 }}</ref> र उनले विश्वासको बारेमा ब्याख्या गर्न इन्कार गर्दै भनेका थिए "म अहिले [[संयुक्त राष्ट्र संघ]]को महासचिव भएको हैसियतले अहिलेको समयमा मेरो व्यक्तिगत विश्वास तथा कुनै विशेष धर्म वा भगवानको बारेमा कुरा गर्ने ठिक नहोला । यसकारण हामी व्यक्तिगत कुराहरूको बारेमा पछि अन्य समयमा गरौला ।" <ref name="un.org"/> उनकी आमा चाही [[बुद्धबौद्ध धर्म|बुद्ध धर्मालम्बि]] हुन ।<ref name="NYT 12-22"/>
 
===व्यक्तित्व===
"https://ne.wikipedia.org/wiki/बान_कि-मुन" बाट अनुप्रेषित