"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
| death_place =
| nationality = [[दक्षिण कोरिया|कोरियाली]]
| spouse = Yooयू Soonसुन-taekटाएक
| signature = Ban Ki Moon Signature.svg
| religion = No public affiliation<ref name = Corr/><ref name="un.org">{{cite web|url = http://www.un.org/News/Press/docs/2006/sg2117.doc.htm|title = Transcript of Press Conference by Secretary-General-Designate Ban Ki-moon At United Nations Headquarters|date = 13 October 2006|accessdate = 2007-12-15|work = [[United Nations|un.org]] }}</ref>
पङ्क्ति ४३:
 
==परिवार==
वान कि मुनले यू सुन-टाएकलाई १९६२ मा उच्च माध्यामिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए । त्यस बेला उनि १८ बर्षको थिए र यू सुन-टाएक निम्न माध्यामिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन । वान कि मुन र यू सुन-टाएकको विबाह १९७१ मा भएको थियो । उनिहरूका दुई छोरी र १ छोरा गरि जम्मा तिन जना सन्तानहरू छन । उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२ मा भएको थियो र हाल उनी सियोलमा [[कोरिया फाउन्डेसन]]मा कार्यरत छिन । उनले एक भारतिय नागरीक संग विबाह गरिन ।<ref name = "Ban Ki-moon family ties India">{{cite news|url=http://www.rediff.com/news/2008/oct/31moon.htm|title=Ban Ki-moon's family nuptial ties with India|publisher=Rediff News|date=31 October 2008|accessdate=5 June 2011}}</ref><ref name = "Ban Ki-moon India">{{cite news|url=http://www.rediff.com/news/2007/jul/13hindi.htm|title=Ban ki-Moon at the World Hindi Conference|publisher=Rediff News|date=14 July 2007|accessdate=5 June 2011}}</ref> उनका छोरा वू-ह्युन १९७४ मा भारतमा जन्मिएका थिए । उनले [[क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस]]को [[युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्ट]]बाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन ।<ref>{{Cite news|language=Korean |title = 반기문 총장 아들 내달 결혼 |url=http://www.donga.com/fbin/output?n=200904280139| work = [[Dong-a Ilbo]]|date = 2009-04-28}}</ref>
 
===व्यक्तित्व===
"https://ne.wikipedia.org/wiki/बान_कि-मुन" बाट अनुप्रेषित