"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
 
==व्यक्तिगत विबरण==
वान कि मुनको जन्म १९४४ मा [[कोरीयामा जापानी शासन]]को अन्त्य तिर [[उत्तरी चुङ्गचेओङ्ग प्रान्त]]को एउटा सानो किसानी गाउँ [[युम्सेओङ्ग]]मा भएको थियो । पछि उनको परिवार नजिकए को शहर् [[चुङ्जु]]मा बसाई सर्यो ।<ref name="NYT 12-22">{{Cite news|title = On His Ancestors' Wings, a Korean Soars to the U.N. |url=http://www.nytimes.com/2006/12/22/world/asia/22ban.html?ex=1324443600&en=78d0549ab6ed28c9&ei=5088&partner=rssnyt&emc=rss| work = [[The New York Times]]|date = 2006-12-22| author = Martin Fackler}}</ref> वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरुको मध्यम वर्गिय स्तर खस्किएर गयो । वान ६ बर्षको हुँदा उनको परिवार [[कोरियाली युद्ध]]को अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए ।<ref name=Times12-09/>
 
==परिवार==
"https://ne.wikipedia.org/wiki/बान_कि-मुन" बाट अनुप्रेषित