"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: mr:माका |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४१:
भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाइन्छ । कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमिन र सिंचित खेतबारीमा पाइन्छ । बर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाइन्छ । यस प्रजातिको राम्रो बृद्धि विकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ । साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा बर्ष भरी नै पनि बाली गर्न सकिन्छ । बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलन योग्य हुन्छ । फलहरु राम्रो संग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलन योग्य भएको भनी थाहा पाउनु पर्दछ । सम्पूर्ण बोट नै उखेलेर बाली संकलन गरिन्छ । बोट उखेल्दा पाकेका बीउहरु त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ ।
[[श्रेणी:जडिबुटी]]
[[श्रेणी:वनस्पति]]
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
[[en:Eclipta alba]]
|