"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे सम्पादन, typos fixed: अंक → अङ्क, उनि → उनी , दुइ → दुई (5), प्रारंभ → प्रारम्भ using AWB
सा spelling check, replaced: केहि → केही (2)
पङ्क्ति ६८:
महाकवि कोकिल विद्यापति ठाकुरको जन्म कहिले भएको थियो भन्ने लिखित प्रमाण फेला पर्न सकेको छैन। यद्यपि महाकविको एक पद बाट स्पष्ट हुन्छ कि लक्ष्मण-संवत् २९३, शाके १३२४ अर्थात् सन् १४०२ ई.मा देवसिंहको मृत्यु भयो र राजा शिवसिंह मिथिला नरेश बने। मिथिलामा प्रचलित किंवदन्तिको अनुसार त्यस समय राजा शिवसिंहको उमेर ५० वर्ष भएको थियो र कवि विद्यापति उनीभन्दा दुई वर्ष ठूला, अर्थात् ५२ वर्षका थिए।
 
यस प्रकार १३५० ई. सन् लाई विद्यापतिको जन्मतिथि मान्न सकिन्छ।लक्ष्मण-संवत्‍को प्रवर्त्तन तिथिको सम्बन्धमा विवाद छ। केहिकेही मान्छेने सन् ११०९ ई. देखि, त कसैले १११९ ई. देखि यसको प्रारम्भ भनेका छन्। स्व. नगेन्द्रनाथ गुप्तले लक्ष्मण-संवत् २९३को १४१२ ई. मानेर विद्यापतिको जन्मतिथि १३६० ई. लाई मानिएको छ। ग्रिपर्सन र महामहोपाध्याय उमेश मिश्रको पनि यही मान्यता हो। तर श्रीब्रजनन्दन सहाय "ब्रजवल्लभ", श्रीराम वृक्ष बेनीपुरी, ड. सुभद्र झा आदि सन् १३५० ई.लाई उनको जन्मतिथिको वर्ष मानछन। ड. शिवप्रसादको अनुसार "विद्यापतिको जन्म सन् १३७४ ई.को नजिकै भएको बुझिन्छ।"यो निश्चिततापूर्वक जानिँदैन कि विद्यापतिको जन्म कहिले भएको थियो र उनि कति दिन जीवित रहे" <ref>विद्यापतिको भूमिका, डा. विमानविहारी मजुमदार (पृ। ४३)</ref> उनी सन् १३८० ई.को नजिकै उनको जन्मतिथि मान्छन।
 
हुनत जनश्रुति यो पनि छ कि विद्यापति राजा शिवसिंह भन्दा धेरै कान्छा थिए। एक किंवदन्तीको अनुसार बालक विद्यापति बाल्यकाल देखि नै तीव्र र कवि स्वभावका थिए। उनी आठ वर्षको थिए एक दिन आफ्नो पिता गणपति ठाकुर संग शिवसिंहको राजदरबारमा पुगे। राजा शिवसिंहले भनेपछि यिनले निम्नलिखित पंक्तिहरुको रचना गरे:
पङ्क्ति ७६:
महाकविको बाल्यावस्थाको बारेमा अहिलेसम्म कसैले प्रकाश पारेको छैन। विद्यापतिले प्रसिद्ध हरिमिश्रबाट विद्या ग्रहण गरेका थिए। विख्यात नैयायिक जयदेव मिश्र उर्फ पक्षधर मिश्र यिनका सहपाठी थिए।
 
महाकवि आफ्नो पिता गणपति ठाकुर संग बाल्यकालले नै राजदरबारमा जाने गर्थे। चौधौं सताब्दीको शेषार्ध मिथिलाको लागि अशान्ति र कलहको काल थियो। राजा गणेश्वरको हत्या असलान नामक यवन-सरदारले गरेर दिएको थियो। कविको समवयस्क एवं राजा गणेश्वरको पुत्र कीर्तिसिंह आफ्नो गुमेको राज्यको प्राप्ति तथा पिताको हत्याको बदला लिन प्रयत्नशील थिए। संभवत: त्यहि समयमा महाकविले नसरत शाह र गियासुद्दीन आश्रम शाह जस्ता महापुरुषहरुको लागि केहिकेही पद्य रचना गरे। राजा शिवसिंह विद्यापतिको बालसखा र मित्र थिए, अत: उनको शासन-कालको चार वर्ष महाकविको जीवनको सबै भन्दा सुखद समय थियो। राजा शिवसिंहले उनलाई यथेष्ठ सम्मान दिए। बिसपी गाउँ उनलाई दानमा पारितोषिकको रुपमा दिए तथा 'अभिनवजयदेव'को उपाधि दिए। कृतज्ञ महाकविले पनि आफ्नो गीत द्वारा आफ्नो अभिन्न मित्र एवं आश्रयदाता राजा शिवसिंह एवं उनकी पत्नी रानी लखिमा देवी (ललिमादेई)लाई अमर गरे।लगभग २५० गीतहरुमा शिवसिंहको महिमा पाइन्छ।
 
दुर्भाग्यवशः छोटो समयमा नै पुन: मिथिलामा दुर्दैवको भयानक कोप भयो। [[यवन]]हरुको आसन्न आक्रमणको आभाष पाएर राजा शिवसिंहले विद्यापतिको संरक्षणमा आफ्नो परिजनहरु लाई नेपाल-तराई-स्थित द्रोणवारको अधिपति पुरादित्यको आश्रममा [[रजाबनौली]] पठाइदिए। युद्ध क्षेत्रमा सम्भवत: शिवसिंह मारिए। विद्यापति लगभग १२ वर्ष सम्म नेपाल बसे। त्यहीं यिनले [[लेखनवली]]को रचनाको त्यस समयको एक पदबाट ज्ञात हुन्छ कि शिवसिंहको अन्त्यले यिनी असाध्यै दुखी भएका थिए। शिवसिंहको भाइ पद्मसिंहलाई राज्याधिकार मिलेपछि औइनवार-वंशीय राजाहरुको आश्रय पुन: महाकविलाई प्राप्त भयो र उनी मिथिला फर्किए। पद्मसिंहको केवल एक वर्षको शासन पछि उनकी धर्मपत्नी विश्वासदेवी मिथिलाको राजसिंहासनमा बसिन्, जसको आदेश बाट विद्यापतिले दुई महत्वपूर्ण ग्रन्थः शैवसर्वस्वसार तथा गंगावाक्यावली लेखे। विश्वासदेवी पछि राजा नरसिंहदेव 'दपंनारायण', महारानी धीरमती, महाराज धीरसिंह 'हृदयनारायण', महाराज भैरवसिंह 'हरिनारायण' तथा चन्द्रसिंह 'रुपनारायण'को शासनकालमा महाकविलाई लगातार राज्याश्रय प्राप्त भैरहेको थियो।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित