"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: diq:Merkur
सा spelling check, replaced: ॉ → ाँ
पङ्क्ति ६२:
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो । यसको सतह [[फलाम]]बाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ । यद्यपी, यसको [[चुम्बकीय क्षेत्र]] एकदम कम्जोर छ ।
 
बुधग्रहमा अहीलेसम्म पुगेका दुई[[अन्तरीक्षयान]], मध्य [[म्यारिनर १०]]ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो । त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो । मेसेन्जरले २००९ को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बॉकीबाँकी भागको नक्शांकन् गर्नेछ ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/बुधग्रह" बाट अनुप्रेषित