"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १२:
| जिल्ला = [[कामरूप जिल्ला]]
| प्रशासन = मेयर
| प्रमुख प्रशासक = डॉलीडाली बोरा
| भाषा= आसामी, हिन्दी, बोडो
| क्षेत्रफल=
पङ्क्ति ३५:
}}
 
'''गुवाहाटी''' [[आसाम|असम]] [[प्रान्त|राज्य]]को राजधानी हो। [[ब्रह्मपुत्र नदी]]को किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मंदिरहरुको दर्शनार्थ धेरै मानिसहरु यहाँ आउने गर्छन्। पिकॉकपिकक आइलैंडमा बनेको सुंदरसुन्दर शिव मंदिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
पङ्क्ति ५०:
 
=== उमानन्द मंदिर ===
नदीको बीचमा पिकॉकपिकक हिलमा स्थित यो एक सुंदर मंदिर हो। भगवान शिवको यस मंदिरहको निर्माण 1594मा भएको थियो। यस मंदिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.00 बजे देखि बेलुकी 5.30 बजे सम्म चल्छ।
 
=== वशिष्ठ आश्रम ===
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित