"अलास्का" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: xmf:ალიასკა
सा spelling check, replaced: केहि → केही (4)
पङ्क्ति ३:
राजधानी शहर Juneau हो, तर सबै भन्दा ठूलो शहर एंकोरेज हो। अलास्का संयुक्त राज्य अमेरिकामा सबै भन्दा ठूलो राज्य हो, तर यो लगभग सबैभन्दा कम मानिसहरु छन। अलास्कामा अमेरिकाले लिएको सबै देशको लगभग २०% भुमी छ, तर केवल ०.२% मात्र मान्छे छन। यो अमेरिकी जमीनबाट कुनै पनि अन्य राज्यहरुसंग जोडिएको छैन, तर यो क्यानाडासंग जोडिएको छ।
 
अलास्का धेरै ग्लेशियरों, जस मध्ये केहिकेही क्रूज जहाज गहिरहदा देख्न सकिन्छ। केहिकेही तटीय र अरु महासागर छेउ छैन्नन। यो एक लोकप्रिय पर्यटन स्थल हो, यहाको सुन्दर दृश्यसंग एक धेरै नै समृद्ध संस्कृति छ। यहा अलास्कामा धेरै जंगली जनावर छन। तिनिहरुमध्ये केहिकेही खैरो भालू, Moose, र ब्वासो हुन।
 
वहाँ अलास्का मा केहिकेही महत्वपूर्ण उद्योगहरु छन जस्तै, तेल, माछ पकड्ने, खानी, र जंगली पैदावार । अलास्कामा तेल सबै भन्दा ठूलो उद्योग हो। अधिकांश धेरै टाढा उत्तर को अलास्का आर्कटिकमा तेल छ। एक धेरै लामो पाइपलाइन अलास्का को उत्तरी तट मा शुरू हुन्छ अझ दक्षिणी तट लाग्दछ। यो ८०० मील लामो छ। वहाँ अलास्कामा धेरै सुन प्रशोधनको केन्द्र छ।
 
 
"https://ne.wikipedia.org/wiki/अलास्का" बाट अनुप्रेषित