"जेम्स क्लर्क माक्सवेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २८:
'''जेम्स क्लर्क माक्सवेल''' (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटलेण्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिकशाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्त को प्रतिपादन गरे जस्ले गर्दा [[रेडियो]] तथा [[टेलीभिजन]] को आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुंबकीय सिद्धांत, चुंबकत्व तथा प्रकाशिको क्षेत्र मा दिएका सिद्धान्तको लागी उनलाइ मुख्यरुपमा संझना गरिन्छ। माक्सवेलले क्रांतिकारी विचार राखे प्रकाश विद्युत चुंबकीय तरंग हो तथा यो माध्यम बाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको [[ माक्सवेल समीकरण]] निकै प्रसिद्द छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेल ले यो सिद्धान्त बाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युतचुंबकत्व को क्षेत्र मा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्र मा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरुसंग जोडिएको छ।
==जीवनी==
माक्सवेल को जन्म एडिनर्ब (स्कटलेण्ड) मा १३ नोबेम्भर सन् १८३१मा भएको थियो।
==यो पनि हेर्नुहोस==
|