"पिठो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|300px|गहुँको आटा '''आटा''', अन्नका दानालाई पीसेर प्राप...
 
सा The file Image:Wheatflour_rw.jpg has been removed, as it has been deleted by commons:User:A.Savin: ''Per commons:Commons:Deletion requests/Bad quality files with dubious reuse requirements by user:Norero''. ''[[m:User:CommonsDelinker...
पङ्क्ति १:
 
[[Image:Wheatflour rw.jpg|thumb|300px|गहुँको आटा]]
 
'''आटा''', [[अन्न]]का दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चूर्ण हो। यो [[रोटी]] बनाउनेका काम आउँछ, जो कि धेरै सभ्यताहरुमा एक प्रधान भोजन हो। इतिहासमा विभिन्न समयमा आटालाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेकोछ। गहुँको आटा उत्तर भारत, यूरोप र उत्तर अमेरिकी संस्कृतिमा सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थहरुमध्येको एक हो, र यो नाना प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरुका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो। मकैको पीठो प्राचीन कालदेखि लैटिन अमेरिकी भोजनको एक प्रधान अंग हो।
"https://ne.wikipedia.org/wiki/पिठो" बाट अनुप्रेषित