"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
रोल्पाको [[लिवाङ]] रूकुम लगायतका जिल्ला संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने [[तुल्सीपुर]] सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर]] सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
 
 
== आकर्षण ==
 
 
प्रशिद्ध तिर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बासस्थानको मुख्यकेन्द्र पनी त्रिभुवननगर नै रहेको छ ।त्रिभुवनगर भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, त्रि.न.न.पा.४ चौघेरा,अम्विकेश्वरी भगवती मन्दिर, त्रि.न.न.पा. , बाह्रकुने दह, त्रि.न.न.पा.७, गणेश मन्दिर, त्रि.न.न.पा. १० र सिरडी साइ मन्दिर त्रि.न.न.पा. ११ रहेका छन त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्बीकेस्वरी पार्क प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन ।
 
 
==बाहिरी लिंकहरू==