"वर्ण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा unicodifying, added uncategorised, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=फेब्रुअरी २०१२}}
एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ ।
 
{{dead end|date=फेब्रुअरी २०१२}}
 
एकै स्वर हुने ध्वनिलाई '''वर्ण''' भनिन्छ ।
 
यदि ध्वनिमा स्वर छैन भने वर्ण मानिन्दैन ।
Line ८ ⟶ १२:
 
संयुक्ताक्षर: कृष्ण को 'ष्' । यहां 'ष्' वर्ण होईन ।
 
 
वर्ण 2 प्रकारको हुन्छ ।
Line १४ ⟶ १७:
#ह्रस्व स्वर हुने वर्ण (ह्रस्व वर्ण): अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
#दीर्घ स्वर हुने वर्ण (दीर्घ वर्ण): आ, ई, ऊ, ए, ऐ, ओ, औ (जस्तै: का, की, कू, के, कै, को, कौ)
 
 
'''लघु व गुरु वर्ण'''
Line २४ ⟶ २६:
लघु वर्णहरु "'''|'''":
*अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
*चन्द्र बिन्दु आउने वर्णहरु: जस्तै: अँसुवर को अँ
*संयुक्त व्यंजन हुने वर्णहरु: जस्तै: नित्य को त्य ।
 
 
गुरु वर्णहरु "'''s'''":
Line ३३ ⟶ ३४:
*संयुक्ताक्षरको पहिलो वर्ण: जस्तै: अग्र को अ, वक्र को व
*हलन्त वर्ण भन्दा पहिलेको वर्ण: जस्तै: राजन् को ज
 
{{Uncategorized|date=फेब्रुअरी २०१२}}
"https://ne.wikipedia.org/wiki/वर्ण" बाट अनुप्रेषित