"भूपतीन्द्र मल्ल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''भूपतीन्द्र मल्ल''' जन्म : वि.सम. १७३१ पिता : जितामित्र मल्ल राजा ...
 
सा अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: सालि → साली using AWB
पङ्क्ति ३:
राजा भएको मिति : विसं १७५३ (२२ वर्षको उमेरमा भादगाउको राजा)
शासन काल : २६ वर्ष
निर्माण : न्यातपोल (५तले) देवल, दरवार अगाडी प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिकसालीक बनाए, विसं १७५४ मा मालती चोकको निर्माण र त्यसको नजिकमा सुन्धारा, हनुमान, नरसिंह आदिको स्थापना, भक्तपुरमा ५५ झ्याले दरबार,
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरु तथा थुप्रै गीत- पद्य संग्रहहरु
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन