"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा
सा अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: घन्टा → घण्टा using AWB
पङ्क्ति २२:
पछि साथीभाइहरूसँग हिमचिम बस्दै जाँदा पैसा बचाउने नयाँ उपाय पनि सिके । त्यसबेला वीरधारामा मात्र पानी आउँथ्यो । यस्ता धारा सीमित थिए र राती १२ बजेपछि मात्र खुल्थे । त्यसैले मध्यरातमा चेलीबेटीहरू पानी भर्न जान असुरक्षित अनुभव गर्थे । र, दिनमा दुई गाग्री पानी ल्याइदिने सर्तमा डेरा सित्तैँमा दिइन्थ्यो । पछि यही सिको गरेर उनी पनि डेराभाडा मुक्त भएर झन् किफायती रूपमा बस्न थाले ।
 
काम केही थिएन । हजारौँ गोली पड्काएर आएको सैनिक यहाँ कमलकोटीले गुँड लगाएको बन्दुक भिरेर टुँडिखेलमा कबाज खेल्न थाल्यो । त्यो पनि एक घन्टालाईघण्टालाई मात्र । त्यसपछि दिनभर फुर्सद । बन्दुक पनि बोकेर आउनु पर्दैनथ्यो । टुँडिखेलमा थुपारएिकामध्येबाट एउटा छान्यो र गड्याप्प बुट बजारेर सलामी ठोक्यो । अनि फुत्त फ्याँकेर डेरामा गयो र जाउलो च्यापेर आफ्नो मनलाग्दो गर्‍यो ।
उनी यति फुर्सदिला भए, टुँडिखेलमा पलेँटी कसेर मुखमा सुर्ती हाल्दै तरुनीका गफमा रुमल्लिन्थे । त्यस समयतिर फर्केर हेर्दा थापालाई अहिले पनि एक किसिमको मात लाग्छ । "हामी सुर्ती पड्काउँदै गफ चुट्थ्यौँ," उनी भन्छन् । तर, फेर िउनको हातबाट कहिल्यै बन्दुक पड्किएन ।