"विद्यापति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे सम्पादन using AWB |
सा हिज्जे सम्पादन, typos fixed: अंक → अङ्क, उनि → उनी , दुइ → दुई (5), प्रारंभ → प्रारम्भ using AWB |
||
पङ्क्ति १:
[[Image:bidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
पङ्क्ति ६६:
महाकवि विद्यापतिको जन्म वर्तमान भारतको मधुबनी जनपदको बिसपू नामक गाउँमा एक सभ्रान्त मैथिल ब्राह्मण गणपति ठाकुर (उनका पिताको नाम)को घरमा भएको थियो। यसस्वी राजा शिवसिंहले यो गाउँ विद्यापतिलाई दानस्वरुप दिएका थिए। यस दानपत्रको प्रतिलिपि आज पनि विद्यापतिको वंशजहरूसँग छ जो अहिले सौराठ नामक गाउँमा बसोबास गर्छन्। उपलब्ध दस्तावेज बाट यो स्पष्ट हुन्छ कि महाकवि अभिनव जयदेव विद्यापतिको जन्म यस्तो यशस्वी मैथिल ब्राह्मण परिवारमा भएको थियो, जसमा विद्याको देवी सरस्वतीसंग लक्ष्मीको पनि असीम कृपा थियो। यस विख्यात वंशमा (विषयवार विसपी) एक-से-एक विद्धान्, शास्रज्ञ, धर्मशास्री एवं राजनीतिज्ञ भए। महाकविको जिजू बराजू देवादिव्य कर्णाटवंशीय राजाहरुको सन्धि, विग्रहिक थिए तथा देवादिव्यको सात पुत्रहरु मध्ये धीरेश्वर, गणेश्वर, वीरेश्वर आदि महराज हरिसिंहदेवको मन्त्रिपरिषद्मा थिए। यिनका बाजे जयदत्त ठाकुर एवं बाबू गणपति ठाकुर राजपण्डित थिए। त्यसैले पाण्डित्य एवं शास्रज्ञान कवि विद्यापतिलाई पुर्ख्यौली उत्तराधिकारमा प्राप्त भएको थियो। अनेक शास्रीय विषयहरुमा कालजयी रचनाको निर्माण गरेर विद्यापतिले आफ्नो पूर्वजहरुको परम्परा नै अगाडी बढाए।
महाकवि कोकिल विद्यापति ठाकुरको जन्म कहिले भएको थियो भन्ने लिखित प्रमाण फेला पर्न सकेको छैन। यद्यपि महाकविको एक पद बाट स्पष्ट हुन्छ कि लक्ष्मण-संवत् २९३, शाके १३२४ अर्थात् सन् १४०२ ई.मा देवसिंहको मृत्यु भयो र राजा शिवसिंह मिथिला नरेश बने। मिथिलामा प्रचलित किंवदन्तिको अनुसार त्यस समय राजा शिवसिंहको उमेर ५० वर्ष भएको थियो र कवि विद्यापति उनीभन्दा
यस प्रकार १३५० ई. सन् लाई विद्यापतिको जन्मतिथि मान्न सकिन्छ।लक्ष्मण-संवत्को प्रवर्त्तन तिथिको सम्बन्धमा विवाद छ। केहि मान्छेने सन् ११०९ ई. देखि, त कसैले १११९ ई. देखि यसको
हुनत जनश्रुति यो पनि छ कि विद्यापति राजा शिवसिंह भन्दा धेरै कान्छा थिए। एक किंवदन्तीको अनुसार बालक विद्यापति बाल्यकाल देखि नै तीव्र र कवि स्वभावका थिए। उनी आठ वर्षको थिए एक दिन आफ्नो पिता गणपति ठाकुर संग शिवसिंहको राजदरबारमा पुगे। राजा शिवसिंहले भनेपछि यिनले निम्नलिखित पंक्तिहरुको रचना गरे:
पङ्क्ति ७८:
महाकवि आफ्नो पिता गणपति ठाकुर संग बाल्यकालले नै राजदरबारमा जाने गर्थे। चौधौं सताब्दीको शेषार्ध मिथिलाको लागि अशान्ति र कलहको काल थियो। राजा गणेश्वरको हत्या असलान नामक यवन-सरदारले गरेर दिएको थियो। कविको समवयस्क एवं राजा गणेश्वरको पुत्र कीर्तिसिंह आफ्नो गुमेको राज्यको प्राप्ति तथा पिताको हत्याको बदला लिन प्रयत्नशील थिए। संभवत: त्यहि समयमा महाकविले नसरत शाह र गियासुद्दीन आश्रम शाह जस्ता महापुरुषहरुको लागि केहि पद्य रचना गरे। राजा शिवसिंह विद्यापतिको बालसखा र मित्र थिए, अत: उनको शासन-कालको चार वर्ष महाकविको जीवनको सबै भन्दा सुखद समय थियो। राजा शिवसिंहले उनलाई यथेष्ठ सम्मान दिए। बिसपी गाउँ उनलाई दानमा पारितोषिकको रुपमा दिए तथा 'अभिनवजयदेव'को उपाधि दिए। कृतज्ञ महाकविले पनि आफ्नो गीत द्वारा आफ्नो अभिन्न मित्र एवं आश्रयदाता राजा शिवसिंह एवं उनकी पत्नी रानी लखिमा देवी (ललिमादेई)लाई अमर गरे।लगभग २५० गीतहरुमा शिवसिंहको महिमा पाइन्छ।
दुर्भाग्यवशः छोटो समयमा नै पुन: मिथिलामा दुर्दैवको भयानक कोप भयो। [[यवन]]हरुको आसन्न आक्रमणको आभाष पाएर राजा शिवसिंहले विद्यापतिको संरक्षणमा आफ्नो परिजनहरु लाई नेपाल-तराई-स्थित द्रोणवारको अधिपति पुरादित्यको आश्रममा [[रजाबनौली]] पठाइदिए। युद्ध क्षेत्रमा सम्भवत: शिवसिंह मारिए। विद्यापति लगभग १२ वर्ष सम्म नेपाल बसे। त्यहीं यिनले [[लेखनवली]]को रचनाको त्यस समयको एक पदबाट ज्ञात हुन्छ कि शिवसिंहको अन्त्यले यिनी असाध्यै दुखी भएका थिए। शिवसिंहको भाइ पद्मसिंहलाई राज्याधिकार मिलेपछि औइनवार-वंशीय राजाहरुको आश्रय पुन: महाकविलाई प्राप्त भयो र
विद्यापति ठाकुरको मृत्युको सम्बन्धमा पनि विद्वानहरुमा मतभेद छ। यति स्पष्ट छ र जनश्रुतिका अनुसार आधुनिक [[बेगूसराय जिल्ला]]को मउबाजिदपुर (विद्यापतिनगर)को नजिकै गंगातटमा महाकविले प्राण त्याग गरेका थिए। उनको मृत्युको सम्बन्धमा यो पद जनसाधारणमा आज पनि प्रचलित छ:
पङ्क्ति ९६:
“हैन हैन, पालकी रोक” महाकविले भने हामीलाई अगाडी बढ्न आवश्यक छैन।गंगाजी यहीँ आउँछिन्।
यदि एक छोरा जीवनको अन्तिम क्षणमा आफ्नो आमाको दर्शनको लागि जीर्ण शरीर लाई लिएर यति टाढा देखि आईरहेको छ भनें के गंगा आमा पौने
यति भनेर महाकवि ध्यानमुद्रामा बसे। पन्द्र-बीस मिनेटमा गंगा आफ्नो उर्लँदो धाराको प्रवाह संगै त्यहाँ पुगिन्। सबै जना आश्चर्यमा थिए। महाकविले सर्वप्रथम गंगालाई दुवै हात जोडेर प्रणाम गरे, अनि जलमा प्रवेश गरेर निम्नलिखित गीतको रचना गरे।
पङ्क्ति १२८:
नगेन्द्रनाथ गुप्त सन् १४४० ई. लाई महाकविको मृत्यु वर्ष मान्छन। म.म. उमेश मिश्रको अनुसार सन् १४६६ ई. पछि सम्म पनि विद्यापति जीवित थिए। ड. सुभद्र झाको अनुसार "विश्वस्त अभिलेखहरुको आधारमा हामी यो भन्ने स्थितिमा छौं कि हाम्रो कविको मृत्यु १३५२ ई. र १४४८ ई.को मध्यमा भएको छ। सन् १४४८ ई. पछिको व्यक्तिहरु संग जुन विद्यापतिको समसामयिकताको जोड दिइन्छ त्यो सर्वथा भ्रामक छन्।" ड. विमानबिहारी मजुमदार सन् १४६० ई. पछि महाकविको विरोधाकाल मानछन। ड. शिवप्रसाद सिंह विद्यापतिको मृत्युकाल १४४७ लाई मान्छन।
महाकवि विद्यापति ठाकुरको पारिवारिक जीवनको कुनै स्वलिखित प्रमाण छैन, किन्तु मिथिलाको उतेढपोथी बाट ज्ञात हुन्छ कि यिनको
कालान्तरमा विद्यापतिको वंशज कुनै कारणवश (शायद यादव एवं मुसलमानहरुको उपद्रव देखि दिक्क भएर) विसपी त्याग गरी सदाको लागि सौराठ गाउँ (मधुबनी जिल्लामा स्थित समागाछीको लागि प्रसिद्ध गाउँ) आएर बसे। आज महाकविको सबै वंशज त्यहि गाउँमा निवास गर्छन।
|