"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे सम्पादन using AWB
पङ्क्ति १:
[[Image:bidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अंकीत गरेका छन्।
Line ३४ ⟶ ३३:
: मदन वेदन बड पिया मोर बोलछड
: अबहु देकु परबोधी ।
 
 
त्यस्तै अर्को पद छ
Line ५० ⟶ ४८:
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बसेका थिए। काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उनी विद्यापतिबाट प्रभावित थिए। उनले लेखेका छन्छ( विद्यापतिके आमरा तीन मूर्तिते देखिते पाई । एक मूर्र्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मूर्तिते देखि तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ताँहार आरओ एक मूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ताँहार इतिहासेर नाम मोने - ताँहार कर्ीर्त्तिपताका ओ किर्र्त्तिलता त्यहाँको भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिएका थिए। दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref>मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com</ref>
 
 
मैथिल कवि कोकिल, रसासिद्ध कवि विद्यापति, तुलसी, सूर, कबूर, मीरा सबै भन्दा अगाडीका कवि हुन्।
Line ११९ ⟶ ११६:
 
:दुल्लहि तोर कतय छथि माय।
:कहुँन ओ आबथु एखन नहाय।।
:वृथा बुझथु संसार-विलास।
:पल-पल नाना भौतिक त्रास।।
:माए-बाप जजों सद्गति पाब।
:सन्नति काँ अनुपम सुख आब।।
:विद्यापतिक आयु अवसान।
:कार्तिक धबल त्रयोदसि जान।।
 
Line १३३ ⟶ १३०:
महाकवि विद्यापति ठाकुरको पारिवारिक जीवनको कुनै स्वलिखित प्रमाण छैन, किन्तु मिथिलाको उतेढपोथी बाट ज्ञात हुन्छ कि यिनको दुइ विवाह भएका थिए। प्रथम पत्नी बाट नरपति र हरपति नामक दुइ पुत्र भएका थिए र दोश्रो पत्नी बाट एक पुत्र वाचस्पति ठाकुर तथा एक पुत्रीको जन्म भएको थियो। संभवत: महाकविको यीनै पुत्रीको नाम 'दुल्लहि' थियो जसलाई मृत्युकालमा रचित एक गीतमा महाकवि अमर गरेर गएका छन्।
कालान्तरमा विद्यापतिको वंशज कुनै कारणवश (शायद यादव एवं मुसलमानहरुको उपद्रव देखि दिक्क भएर) विसपी त्याग गरी सदाको लागि सौराठ गाउँ (मधुबनी जिल्लामा स्थित समागाछीको लागि प्रसिद्ध गाउँ) आएर बसे। आज महाकविको सबै वंशज त्यहि गाउँमा निवास गर्छन।
 
 
 
 
==सन्दर्भ सामग्री==
Line १४४ ⟶ १३८:
[http://www.kavitakosh.org/kk/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A4%BF_/_%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%AF विद्यापति एक परिचय: कविताकोष]
 
[[categoryश्रेणी:मैथिली भाषा]]
[[categoryश्रेणी:साहित्य]]
[[categoryश्रेणी:साहित्यकार]]
 
[[bh:विद्यापति]]
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित