"स्रग्विणी छन्द" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: यो छन्दमा बाह्र अक्षर हुन्छन् । यदि चारवटा रगण भएमा त्यस छन्दल...
(कुनै भिन्नता छैन)

११:२४, १४ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

यो छन्दमा बाह्र अक्षर हुन्छन् । यदि चारवटा रगण भएमा त्यस छन्दलाई स्रग्विणी छन्द भनिन्छ । विराम: ६.६ । [१]

उदाहरण

संस्कृत: कीर्तितैषा चतूरेफिका स्रग्विणी
नेपाली: चारती रेफको स्रग्विणी छन्द हो ।

उदाहरण:

पे्रममा हुन्छ रे विश्वको तागत, नेत्रले गर्दछन् प्रेमको स्वागत ।
प्रेमिका आउँछिन् प्रेममा पुञ्जिँदै, रासको सार’ली रासमा दौडिँदै ।।
प्रेम नै जीवन-सार हो भन्दछन्, ज्ञानवान् बुद्धिमान् प्रेममा डुब्दछन् ।
र् गर्छ संसारले प्रेम यो गम्किँदै, सद्युवा गर्दछन् प्रेम नै झयाम्मिँदै ।।१३।।
  1. http://pallawa.com.np/?p=16005