"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, typos fixed: दक्षीण → दक्षिण, ढंग → ढङ्ग using AWB
पङ्क्ति ३०:
* सिमाना: पूर्व-[[महोत्तरी जिल्ला|महोत्तरी]], पश्चिम-[[रौतहट जिल्ला|रौतहट]], उत्तर-[[सिन्धुली जिल्ला|सिन्धुली]] तथा दक्षिण-[[भारत]]को [[बिहार]] राज्यको [[सितामढी जिल्ला]]
* क्षेत्रफल: १,२५९ वर्ग किलेामिटर
* औसत लम्बाई: ३२ किलेामिटर(उत्तर-दक्षीणदक्षिण)
* औसत चौडाई: ४० किलेामिटर(पूर्व-पश्चिम)
* सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
पङ्क्ति ३८:
 
==प्रमुख नदी, ताल-तलैया==
यस जिल्लामा बग्ने मुख्य नदीहरु बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरु उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन । लखनदेइको सहायक नदीहरुमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन । त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो । यसबाहेक अन्य सानातिना नदीहरुमा मनुस्मारा, हरिवन, सोतारा, ढंग्राढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरुपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरु छन ।
 
==ब्यापारिक महत्वका स्थानहरु==