"राजधानी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को using AWB
सा हिज्जे मिलाउँदै, typos fixed: केन्द्रिय → केन्द्रीय using AWB
पङ्क्ति १:
'''राजधानी''' एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रियकेन्द्रीय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
 
राजधानीहरु प्रायजसो ठूला शहरहरु हुने गर्दछन्। जस्तै [[:en:Montevideo|मोन्तेभिदेओ]] [[उरुग्वाइ]]को सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो । तर सबै राजधानीहरु सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन । जस्तै [[भारत]]को राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ ।
"https://ne.wikipedia.org/wiki/राजधानी" बाट अनुप्रेषित