"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
|Creature_Name = '''यती'''
|Image_Name = Yetiscalp.JPG
|Image_Caption = [[खुम्जुङ्ग]] [[बिहार]]मा रहेको कथित यतीको खोपडी ।
|Image_Caption = Purported Yeti [[scalp]] at [[Khumjung]] [[monastery]]
|First Reported = १८ औं शताब्दी
|Grouping = [[Cryptid]]
पङ्क्ति १३:
|Status =
}}
'''यती''' एउटा [[ढेडु]]प्रजातीको जनावर हो जुन [[नेपाल]] र [[तिब्बत]]को [[हिमालय|हिमाली]] क्षेत्रमा पाईने विश्वास गरिन्छ ।<ref>{{Cite book | last = Eberhart| first = George| title = Mysterious Creatures: A Guide to Cryptozoology| publisher = ABC-CLIO| year = 2002| page = 613| url = http://books.google.com/books?id=z9gMsCUtCZUC&pg=PA613| isbn = 9781576072837}}</ref><ref name="sikkim">{{Cite book | last = McLeod| first = Michael| title = Anatomy of a beast: obsession and myth on the trail of Bigfoot| publisher = University of California Press| year = 2009| page = 54| url = http://books.google.com/books?id=_6FmjJYd13wC&pg=PA54| isbn = 9780520255715}}</ref> ''यती'' र ''मेह-तेह'' नाम स्थानिय बासिन्दाहरूले प्रयोग गर्ने नाम हो,<ref>{{cite book |title=The Sherpa and the Snowman|author=Charles Stonor|year=1955 [[Daily Mail]] |publisher=Hollis and Carter}}</ref> र यि नाम इतिहास तथा किम्बदन्तिमा समेटिएका हुन्छन । किम्बदन्तिको रुपमा रहेको यस जीवको हाल सम्म कुनै प्रामाणिक अस्तित्व प्राप्त रहेको छैन | पश्चिमी देशहरूमा येतीकोयतीको कथा १९ औं शताब्दी तिरबाट शुरु भएको थियो ।
 
यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठूलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुइ मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिसभन्दा सानो हुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।