"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
पङ्क्ति ३३:
शिखरमा पुगेका हुन् ।
==कृतिहरु==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा '[[मुटुको व्यथा']] (१९८६), '[[मुकुन्द-इन्दिरा']] (१९९४)']], '[[प्रह्लाद']] (१९९५), '[[अन्धवेग']] (१९९६), '[[भक्त भानुभक्त']] (२०००), '[[प्रेमपिण्ड']] (२००२), '[[अमरसिंह']] (२०१०), '[[स्वास्नीमान्छे']] (२०३३) आदि पर्दछन् ।पर्दछन्। यी नाटकमध्ये '[[मुटुको व्यथा']], '[[मुकुन्द-इन्दिरा']], '[[']] आदि सामाजिक हुन् भने '[[अमरसिंह']],
'[[भक्त भानुभक्त']], '[[भीमसेनको अन्त्य']] आदि ऐतिहासिक हुन् ।हुन्। त्यस्तै, '[[ध्रुव']], '[[प्रह्लाद']] आदि पौराणिक नाटक हुन् भने '[[स्वास्नीमान्छे']] चाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो ।हो। अन्त्यका हिसाबले हेर्दा '[[धु्रव']], '[[प्रह्लाद']],' [[मुकुन्द-इन्दिरा']] आदि संयोगान्त तथा '[[मुटुको व्यथा']], '[[अन्धवेग']], '[[प्रेमपिण्ड']] आदि दुःखान्त भएका छन् ।छन्। उनका ']]बोक्सी']], नालापानीमा']],
'[[बिरामी र कुरुवा']], '[[रणदुल्लभ']] जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन् ।छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन् ।हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल
देखिन्छन्।
देखिन्छन् ।
 
लघुनाटक (एकाङ्की) देखि '[[प्रेमपिण्ड']] जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन् ।हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ ।छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रायलरोयल नेपाल एकेडेमीका (हाल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]) सदस्य र ने.रा.प्र.प्र.कापछि उपकुलपतिसमेत बनाइयो ।बनाइयो।
पहिलो कृति: मिलिन्द् अप्रकासित्
 
==सम्मान==
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित