"गेओर्गी प्लेखानोभ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गेओर्गी भोलेन्तिनोभिच प्लेखानोभ''' (सन् १८५६-१९१८) - रुसी त...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Georgi Plekhanov.jpg|thumb|गेओर्गी प्लेखानोभ]]'''गेओर्गी भोलेन्तिनोभिच प्लेखानोभ''' (सन् १८५६-१९१८) - [[रुस|रुसी]] तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक प्रमुख कार्यकर्ता, रुसमा मार्क्सवादका प्रचारक, [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]] (सन् १९०३) पश्चात् प्लेखानोभले अवसरवादसँग मिलिमतो गर्ने स्थिति अपनाए र पछि गएर [[मेन्सेविक]]हरूसँग मिल्न पुगे । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) को समयमा उनले सामाजिक-अन्धराष्ट्रवादी स्थिति लिएका थिए । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पुँजीजीवी अस्थायी सरकारका पक्षसमर्थक बनेका थिए र अक्टोवर समाजवादी क्रान्तिप्रति शत्रुतापूर्ण दृष्टकोण राखेका थिए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९०</ref>
 
==स्रोतहरू==