"डेनमार्क" का संशोधनहरू बिचको अन्तर

सा
r2.7.1) (रोबोट ले हटाउँदै: gu:ડેનમાર્ક
सा (r2.6.4) (रोबोट ले थप्दै: vep:Danii)
सा (r2.7.1) (रोबोट ले हटाउँदै: gu:ડેનમાર્ક)
 
डेनमार्क उत्तरी [[युरोप]]मा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज्य (ग्रीनलैंड र फरो टापुलाई मिलाएर) का वरिष्ठ सदस्य हो। यो नॉर्डिक देशहरुको सुदूर दक्षिण भागमा स्थित छ । मुख्य भूमिको दक्षिणी भाग जर्मनीसग जोडीएको छ । डेनमार्क स्वीडेनको दक्षिण पश्चिम र नॉर्वेको दक्षीणमा स्थित छ। डेनमार्कको सीमाना बाल्टिक और उत्तरी सागरसग जोडिन्छ । यो देश एक ठूलो प्रायद्वीप हो, जसमा जूटलैंड र अरु टापुहरु, त्यसमध्ये विशेष गरेर ज़ीलैंड (Sjælland), फुनेन, वैंड्यसेसल-यू, लाललैंड, फाल्सटर, और बोर्नहोल्स लगायत अरु साना टापु डैनिश द्वीपसमूहको हिस्सा हो। स्केनडेन्विया डेनमार्क मा २००७ मा 4.7 मिलियन पर्यटक गए, जुन स्वीडेन पछिको दोस्रो हो । डेनमार्क मा सरकार संवैधानिक राजतंत्रसंग संबद्ध एक एउटा संसदीय प्रणालीबाट चुनिन्छ । डेनमार्क १९७३ पछि नै यूरोपीय संघको सदस्य बनेको छ । यसको साथ साथै डेनमार्क [[नेटो]] र ओईसीडीको संस्थापक सदस्य हो। यो देश २००८ वैश्विक शांति सूचकांक सर्वेक्षणमा आइसलैंड पाछि विश्वको दोस्रो शांतिपूर्ण देश र संसारको सबै भन्दा कम भ्रष्ट देशमा शामिल छ।
 
[[vep:Danii]]
 
[[ace:Denmark]]
[[gn:Ndinamayka]]
[[got:𐌳𐌰𐌽𐌹𐌼𐌰𐍂𐌺𐌰]]
[[gu:ડેનમાર્ક]]
[[gv:Yn Danvarg]]
[[hak:Tan-ma̍k]]
[[uz:Daniya]]
[[vec:Danimarca]]
[[vep:Danii]]
[[vi:Đan Mạch]]
[[vls:Denemarkn]]
७६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/221688" बाट अनुप्रेषित