"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११७:
 
विद्यापतिले आफ्नी छोरीलाई सम्बोधित गर्दै गंगा नदीको तटमा एउटा अझै अर्को महत्वपूर्ण गीतको रचना गरे।
 
दुल्लहि तोर कतय छथि माय। कहुँन ओ आबथु एखन नहाय।। वृथा बुझथु संसार-विलास। पल-पल नाना भौतिक त्रास।। माए-बाप जजों सद्गति पाब। सन्नति काँ अनुपम सुख आब।। विद्यापतिक आयु अवसान। कार्तिक धबल त्रयोदसि जान।।
:दुल्लहि तोर कतय छथि माय।
:कहुँन ओ आबथु एखन नहाय।।
:वृथा बुझथु संसार-विलास।
:पल-पल नाना भौतिक त्रास।।
:माए-बाप जजों सद्गति पाब।
:सन्नति काँ अनुपम सुख आब।।
:विद्यापतिक आयु अवसान।
:कार्तिक धबल त्रयोदसि जान।।
 
यसको सारांश यो हो कि महाकवि वयोवद्ध भैसकेका छन्। आफ्नो जीवनको अन्त नजीक देखेर यस नश्वर शरीर त्याग गर्नका लागि पवित्र तटमा आफ्नो सखा-सम्बन्धि संग पुगेका छन्। पूज्यशलीला आमा गंगा आफ्नो यस महान यशस्वी पुत्रलाई आफूमा समेट्नका लागि प्रस्तुत भएकी छिन्। त्यहि क्षण महाकवि विद्यापति आफ्नी एकमात्र पुत्रीलाई सम्बोधित गर्दै भन्छन्, अही दुलारि, तिम्री आमा कहाँ छ।? उनलाई अब चाडै स्नान गरेर आऊ भन। ढिलो गरेर के हुनेछ? यस संसारको भोग-विलास आदिलाई व्यर्थ बुझ्नुहोस। यहाँ पल-पल नाना प्रकारको भय, कष्ट आदिको आगमन भइ रहन्छ। यदि माता-पितालाई सद्गति प्राप्त भएमा उनको कुल र परिवारको मान्छेलाई अनुपम सुख प्राप्त हुनुपर्छ। के तिम्री आमा जान्दिनन् कि आज जति पवित्र कार्तिक युक्त त्रयोदशी तिथि हो। अब मेरो जीवनको अन्त निश्चित छ।" यस तरिका बाट गंगाप्रति महाकविले आफ्नो अटूट श्रद्धा देखाएर उनले जीवनको अन्तिम सांस इच्छानुसार गंगाको किनारामा लिए।
 
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित