"लुई एजेन काभेन्याक" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''लुई एजेन काभेन्याक''' (सन् १८०२-१८५७) फ्रान्सेली जर्नेल,...
(कुनै भिन्नता छैन)

०४:५०, २८ डिसेम्बर २००७ जस्तै गरी पुनरावलोकन

लुई एजेन काभेन्याक (सन् १८०२-१८५७) फ्रान्सेली जर्नेल, प्रतिक्रियावादी राजनैतिक कार्यकर्ता । सन् १८४८ को जुन महिनामा सैनिक तानासाहीको नेतृत्व गरेअ पेरिसका मजदुरहरूको जुन विद्रोहलाई उनले अति नै क्रूरतापूर्वक दबाइदिएका थिए । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८५