"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविस हो । पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमिन .खान र सिचाई को लागि पानी प्रसस्त ,बिद्यार्थी को लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिम को लागि छुटै बजार ,कल-कारखाना को लागि चाहिने वातावरण ,ब्येपार को लागि बजार,रकम राख्न को लागि बैंक र सहकारी को भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो । तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरुको वसोवास रहेको छ । येहा नेपाल को सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दि को नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरु बढी उत्पादन हुने भएको ले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ । लालबन्दी बजार ब्यापारिक प्रबर्धन को लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारी को दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ । हाल चालै लालबन्दी मा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रुपमा भै राखेको ले होला त्येसैले पनि लालबन्दी को जमिन को मूल्य आकासिदै गएको छ |<ref> http://www.mylalbandi.tk </ref>
 
==यो पनि हेर्नुहोस==