"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५:
==पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरु==
मुख्य पर्यटकिय आकर्षण ह‍रुमा [[तीनजुरे|तीनजुरे हिमाल]], नेपालकै सबै भन्दा अग्लो "[[ह्यातुङ झरना|हृयातुङ झरना]]", [[पट्टेक डाँडा]], सोल्माको चिया बगान, बसन्तपुर (हिउँ परेको बेलामा) आदि पर्छन। नेपालकै गुराँसको राजधानीकारुपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। मुख्य पर्यटकिय गतिबिधिहरुमा पदयात्रा, कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्‍योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ <ref name="nepaldainik.com"/> त्यसबाहेक धार्मिक द्रिस्टिले महत्व राख्ने ठाउहरु पनि धेरै छन:
{{कालमकोलम|2}}
* सिंहवाहिनी मन्दिर - म्याङ्लुङ
* सि मिना क्षीं - जिरीखिम्ती