"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरु, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्यटकहरु यहाँ आउने गर्छन् ।
 
 
{{गोर्खा जिल्लाका गाविसहरू}}
 
==स्रोत==
<references/>
 
{{गोर्खा जिल्लाका गाविसहरू}}
{{नेपालका जिल्लाहरु}}
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित