"जिग्मे खेसर नामग्याल वाङचुक" का संशोधनहरू बिचको अन्तर

सा जीवनी
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जिग्मे‍‍‌‌‍‍‍जिग्मे खेसर नामग्याल वाङचुक((जो.ङखा: འཇིགས་མེད་གེ་སར་རྣམ་རྒྱལ་དབང་ཕྱུག་, जन्म फेब्रुवरि २१ सन् १९८० ) उनि [[ भुटान]] अधिराज्यका बर्तमान राजा तथा पाँचौ राजा हुन् । उनि भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन् । उनि ६ नोभेम्बर २००८ मा औपचारिक रुपमा भुटानका राजा बनेका हुन् । उनि सन २०११ सम्म विस्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान [[उत्तर कोरिया]]का [[किम जोङग-ऊन]]ले लिए । उनको विबाह १३ अक्टोबर २०११ मा एक सामान्य नागरिककि छोरी [[जेट्सुन पेमा]]सँग भयो ।
‍‍‌‌‍‍‍‍==जीवनी==
जिग्मे खेसर नामग्याल वाङचुक((जो.ङखा: འཇིགས་མེད་གེ་སར་རྣམ་རྒྱལ་དབང་ཕྱུག་, जन्म फेब्रुवरि २१ सन् १९८० ) उनि [[ भुटान]] अधिराज्यका बर्तमान राजा तथा पाँचौ राजा हुन् । उनि भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन् । उनि ६ नोभेम्बर २००८ मा औपचारिक रुपमा भुटानका राजा बनेका हुन् । उनि सन २०११ सम्म विस्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान [[उत्तर कोरिया]]का [[किम जोङग-ऊन]]ले लिए । उनको विबाह १३ अक्टोबर २०११ मा एक सामान्य नागरिककि छोरी [[जेट्सुन पेमा]]सँग भयो ।
 
‍‍‍==परिवार==
 
==शिक्षा==