"राजकीय दूमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राजकीय दूमा''' - [[रूसरुस|रसिया]] साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | [[२४ डिसेम्बर]], [[१९०५]] को चुनाव कानुनअनुसार एक जमिनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |<ref name="lenin">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ८७</ref>
 
[[Image:Tauride duma.jpg|500px]]
"https://ne.wikipedia.org/wiki/राजकीय_दूमा" बाट अनुप्रेषित