"राजकीय दूमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राजकीय दूमा''' - [[रूस|रसिया]] साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | [[२४ डिसेम्बर]], [[१९०५]] को चुनाव कानुनअनुसार एक जमिनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |<ref name="lenin">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना. [[काठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ८७</ref>
 
[[Image:Tauride duma.jpg|500px]]
पङ्क्ति ५:
पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | [[३ जून]], [[१९०७]] मा मन्त्रीमण्डल बदलिसकेपछि सरकारले एक नयाँ चुनाव कानुन पास &#2327;&#2352;&#2381;&#2352;&#2381;&#2351;&#2379;, जसले मजदुरहरू, किसानहरू तथा शहरिया निम्त-बुर्जुवावर्गका अधिकारलाई अझ बढी सीमित तुल्याइदियो र तेस्रो (सन् १९०७-१९१२) तथा चौथो (सन् १९१२-१९१७) राजकीय दूमाहरूमाजमिनदारहरू तथा बुर्गुवावर्गका प्रतिक्रियावादी गुटको पूर्ण प्रभुत्व कायम हुन गयो |
 
[[बोल्सेविक]]हरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |<ref name="lenin"/>
 
==स्रोतहरू==
{{reflist}}
[[en:State Duma of the Russian Empire‎]]
"https://ne.wikipedia.org/wiki/राजकीय_दूमा" बाट अनुप्रेषित