"देवलहाट मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''देवलहाटको मन्दिर''' बैतडी जिलाको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको छ। यो मन्दिर [[पाण्डव]]हरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धको समयमा [[पाण्डव]]हरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन्|
यो पाच वता कुवा हरु बात निर्मित छ।