"राजोपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
== इतिहास==
राजोपाध्यायको इतिहास तत्कालीन नेपाल मण्डलमा पूर्व लिच्छविकालीन समेत पाइन्छ । केही विज्ञहरूले राजोपाध्याय थरीहरू नेपालकै अदिवासी हुन् भनी दाबी समेत गरेका छन् । <ref>Prof. Baldev Juju in an interview posted in [http://www.rajopadhyaya.info| राजोपाध्याय डट इन्फो ]and Mr. Chakra Dharananda Rajopadhyaya in his article "राजोपाध्यायहरू नेपालका अदिवासी हुन्" published in Khopring</ref>
 
इतिहास हेर्दा राजोपाध्यायहरू विभिन्न कालखण्डमा नेपालमा अएका देखिन्छन् । उनीहरूमध्ये केही पूर्व लिच्छविकालमा, लिच्छविकालमा विभिन्न राजाहरूका समयमा, मल्ल राजाहरूसँगै सिम्रैनगढ राज्यबाट, विभिन्न मल्ल राजाहरूका कालमा तथा शाह कालमा समेत काठमाडैँ उपत्यकामा नेवार राज्य चलाउन प्रवेश गरेका देखिन्छन् ।
पङ्क्ति १४:
 
==सन्दर्भ==
<references/>
विशेष जानकारीका लागि यो वेभपेज हेर्नुहोस् :<ref>[ http://www.rajopadhyaya.info/ | राजोपाध्याय डट इन्फो]</ref>
<references/>
<references/>
Also refer to a book : Levy, Robert I. (with Kedar Raj Rajopadhyaya). "Mesocosm : Hinduism and The Organization of a Traditional Newar City in Nepal". Berkeley : University of California Press.
 
"https://ne.wikipedia.org/wiki/राजोपाध्याय" बाट अनुप्रेषित