"राजोपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राजोपाध्याय''' प्राचीन नेवार समुदायका ब्राह्मण पुरोहितहरू राजोपाध्याय हुन् ।
राजोपाध्यायको इतिहास तत्कालीन नेपाल मण्डलमा पूर्व लिच्छविकालीन समेत पाइन्छ । उपत्यकाका ठूल्ठूला मठमन्दिरहरूको पुजारी धेरै अघि राजोपाध्यायहरू नै थिए । अद्यापि चार नारायणहरू चाँगु, इचंगु, विशंखु र शेष नारायणमा राजोपाध्याय नै पुजारी छ्न् ।
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/राजोपाध्याय" बाट अनुप्रेषित