"टिस्टा नदी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
अहिले भारतको [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जीलिङ जिल्ला|दार्जिलिङ जिल्ला]]मा पर्ने टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडी सम्म पूर्वी नेपालको सिमाना थियो । यो नदी देखि [[मेची नदीन]]दी सम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग [[नेपाल]] सरकार ले [[सुगौली सन्धी]] माफर्त ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्‍यो ।
 
यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त सिक्कीमको जीवनरेखा हो, सिक्कीम प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत [[हिमालय]]को समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लईजान्छ । चमकिलो हरियो (emerald) रंगको यो नदी बांग्लादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी सिक्कीम र पश्चिम बंगालको सिमानाको रुपमा रहन्छ । यस नदीको सम्पुर्ण लम्बाई ३१५ किमी (१९६ मील्) रहेको छ ।
 
[[श्रेणी:नेपालको इतिहास]]
Line ५ ⟶ ७:
[[श्रेणी:बिशाल नेपाल]]
[[श्रेणी:नेपालको एकिकरणकाल]]
[[en:teesta river]]
"https://ne.wikipedia.org/wiki/टिस्टा_नदी" बाट अनुप्रेषित