"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
पृथ्वी नारायण शाह ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंस लाइ पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए । पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनी नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायत ले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अंग्रेज युद्ध जस्लाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनी भनिन्छ पछी भयो ।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठुलो बिशाल नेपाल को इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भुभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] सरकार लाइ सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनी त्याग्नु पर्यो । तर बृटीस ले नेपाल लाइ १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जङ्गवाहदुरजङ्गबहादुर राणा]] को क्रिया कलाप बाट खुसी भएर राप्ती देखीमाहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।