"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे। मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गरेका थिए। अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(
 
:बड. सुखसार पाओल तुआ तीरे । छोड.इत निकट नयन बह नीरे ।।
 
[[Image:विद्यापति.jpg|thumb|300px|left|[[भारत]]को [[हुलाक टिकट]]मा विद्यापति]]
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित